Contact us

 

1 Comments

Hi, thanks for contacting us. We've received your message and appreciate you reaching out. God bless you...

  1. हार्दिक अपिल
    सम्पुर्ण प्रभुका जनहरुमा जयमसिह अछाम जिल्ला मंगलसेन नगरपालिका 11 निबासी बिराज खड्कालाई ब्लड क्यान्सर भएर 2 महिना भन्दा लामो समय देखि अस्पतालमा हुनुहुन्छ,5 6 महिना अस्पताल बस्नुपर्ने र 5 लाख भन्दा बढि रकम लाग्ने र किमो चढाई रहनु पर्ने भएको छ घरको आर्थिक अवस्था निकै नाजुक भएको हुँदा,उपचारमा समस्या परेको छ डाक्टरका अनुसार समय मै उपचार पाए ठिक पनि हुनसक्छ भनेर भनिएको हुदा सबैले प्रार्थना सहित आर्थिक सहयोग गरिदिन हार्दिक अपिल गर्दछौ। हामी OM नेपाल नामक संस्थाबाट विश्वासमा आएका हौ
    हाम्रो यहाँ १५ २० सानो झुण्ड छ सबै मिलेर एउटा कोठामा संगति गर्दै आएका छौ यहाँ कुनै पास्टर अगुवा छैन, ४ ५ वर्ष पहिले OM नेपालको टिम सुसमाचार प्रचारको आउनु भएको थियो त्यो बेला हामी २ ४ जनाले विश्वास गरेका थियौ अहिले उहाँहरु आफ्नो मिसन पुरा गरेर जानुभयो र अहिले गाउमा २० जना भन्दा बढीले विश्वास गर्नु भएको छ यहि विश्वासी भित्रको विश्वासी हुन बिराज खड्का उहाँको बाबाको 5 महिना अगाडि मृत्यु भएको थियो 5 महिना नहुँदै उहाँलाई पनि ब्लड क्यान्सर भएर अस्पतालमा हुनुहुन्छ घरमा उहाँको आमा मात्र हुनुहुन्छ उहाँले यति ठूलो रकम जुटाउन धेरै गाह्रो छ त्यसैले सम्पूर्ण विश्वासीजन र बिभिन्न संघ संस्थाहरुले सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछौ ।
    नाम : बिराज खड्का
    मंगलसेन न. पा. ११ अछाम
    रोग : ब्लड क्यान्सर
    AC No. 1450971679600016
    Bank :machhapurchhe bank
    Contact No.9768307612

    ReplyDelete

Post a Comment

Hi, thanks for contacting us. We've received your message and appreciate you reaching out. God bless you...